2005-06-21 - press release - NA२०६२-०३-०७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19098 अभिलेखालय सि. नं.: NCA-19098

बरामद

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा हिजो आषाढ ७ गते कपिलबस्तु जिल्लाको गुगौली इलाकामा आतंककारीहरुले लुकाएर राखेको मोटरर्साईकल र पालहरु बरामद गरेको छ । साथै सुरक्षाफौजले पर्सर्ााजल्लाको मुर्ली इलाकास्थित एक व्यक्तिको घरबाट २५ के.जी.चरेश बरामद गरेको छ । बरामद गरिएको उक्त लागू पदार्थ स्थानिय प्रहरी कार्यालय समक्ष बुझाउन आवश्यक कारवाही भईरहेको छ ।

RNA HQ
21 June 2005