2005-06-21 - press release - NA२०६२-०३-०७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19097 अभिलेखालय सि. नं.: NCA-19097

आतंककारी समुहले गरेका ज्यादतीहरु

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न ज्यादती गरी आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले कैलाली जिल्लाको पहलमानपुर्र इलाकामा बेवारीसे अवस्थामा छाडेको सकेट बम यहि आषाढ ६ गते विष्फोट हुँदा स्थानीय ५० वषीय कलधरी वि.क.नाम गरेकी एक महिला सख्त र्घाईते भएकी छन् । र्घाईतेलाई उपचारको लागि सेती अञ्चल अस्पताल पुर्‍याईएको छ ।

RNA HQ
21 June 2005