2005-06-21 - press release - NA२०६२-०३-०७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19094 अभिलेखालय सि. नं.: NCA-19094

शाही नेपाली सेनाबाट खानेपानी वितरण

खानेपानीको अभाव श्रृजना भईरहेको बर्तमान स्थितीमा काठमाण्डौ जिल्लास्थित विभिन्न इलाकाका स्थानीय बासिन्दाहरुलाई खानेपानी उपलव्ध गराउने क्रममा नक्शाल भगवतीथान, लगनटोल, सुन्धारा, लगायतका विभिन्न स्थानका र्सवसाधारण व्यक्तिहरुलाई आज शाही नेपाली सेनाको पानी ट्यांकरहरुद्वारा खानेपानी वितरण गरिएको छ ।

RNA HQ
21 June 2005