2005-06-19 - press release - NA२०६२-०३-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19083 अभिलेखालय सि. नं.: NCA-19083

बिष्फोटक पदार्थका बारेमा जानकारी

हालको परिस्थितीलाई मध्यनजर राखी बिष्फोटक पदार्थ (LED) सम्बन्धि जन-चेतना जगाउने एवं सुरक्षा निकाय, नागरिक समाज तथा कार्यालय प्रमुखहरुले अपनाउनु पर्ने सुरक्षात्मक उपायहरु बारे ज्ञान दिने हेतुले यही मिति २०६२ आषाढ ३ गते आयोजना गरिएको पर््रदर्शनीमा क्षेत्रिय प्रशासक, अञ्चल प्रशासक, सुरक्षा निकायका प्रमुखहरु,कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत अन्य सरकारी कार्यालयका प्रमुखहरुलाई बिष्फोटक पदार्थका बारेमा जानकारी गराउनुका साथै आतंककारीहरुले प्रयोग गरेका बिभिन्न IED हरुको प्रदशन तथा ती IED हरुलाई निष्कृय पार्न प्रयोग गरिने उपकरण तथा तरिकाका बारेमा जानकारी गराइयो ।

RNA HQ
19 June 2005