2005-06-19 - press release - NA२०६२-०३-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19079 अभिलेखालय सि. नं.: NCA-19079

आतंककारीहरु बीच गोली हानाहान हुँदा एक आतंककारीको मृत्यु

मिति २०६२ आषाढ २ गते रुपन्देही जिल्लाको आमा गा.बि.स.मा आतंककारीका दुइ समुह बीच वादबिवाद भई गोली हानाहान हुँदा कथित मधिसे मुक्ति मोर्चाका पाच्चु यादव नाम गरेका एक आतंककारीको मृत्यु भएको छ । सो घटनाबाट अर्को समुहका दुइ आतंककारी र्घाईते भएका छन ।

RNA HQ
19 June 2005