2005-06-18 - press release - NA२०६२-०३-०४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19077 अभिलेखालय सि. नं.: NCA-19077

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका जुम्ला जिल्ला कालिखेत निवासी जमुन बुढा "छिना", दैलेख जिल्ला नेपा र मेहलतोली गा.वि.स.निवासी कथित वडा प्रमुखहरु कृष्ण बहादुर भण्डारी र दल बहादुर बि.क.,कालीकोट जिल्लाको चिलखायार् इलाका निवासी "अनिल" तथा कञ्चनपुर जिल्ला निवासी यशोदा भट्ट "आरती" उपनाम गरेका व्यक्तिहरुले आतंककारीहरुले गर्ने गरेको हत्या, हिंसा लगायतका ज्यादतीपूण् क्रियाकलापबाट आफूमा वितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी र्सवसाधारण सरह जीवन यापन गर्ने उद्देश्यका साथ सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
18 June 2005