2005-06-17 - press release - NA२०६२-०३-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19072 अभिलेखालय सि. नं.: NCA-19072

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका डोल्पा जिल्ला लाहा गा.बि.स.-९ निवासी हरि बहादुर शाही नाम गरेका व्यक्तिले आतंककारीहरुले गर्ने गरेको हत्या, हिंसा लगायतका ज्यादतीपूण् क्रियाकलापबाट आफूमा वितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी र्सवसाधारण सरह जीवन यापन गर्ने उद्देश्यका साथ यही आषाढ १ गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
17 June 2005