Archive ref no: NCA-19061
घुम्ति शिविर सञ्चालन
मिति २०६२ जेष्ठ ३० गते डोल्पा जिल्लाको त्रिपुराकोट गा.वि.स.मा सुरक्षाफौजको प्रत्यक्ष निगरानीमा सञ्चालन गरिएको घुम्ति स्वास्थ्य शिविरबाट १३०० जना स्थानीय व्यक्तिहरु लाभान्वित भएका छन् । उक्त घुम्ति शिविरद्वारा नागरिकता प्रमाण-पत्र, दलित बिद्यार्थीलाई छात्रबृत्ति, स्थानिय कृषकका चौपायाहरुको उपचार तथा बिउ बिजन बितरण एवं औषधि वितरण सम्बन्धी सेवा पुर्याईएको थियो ।
RNA HQ
15 June 2005