2005-06-14 - press release - NA२०६२-०२-३१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19047 अभिलेखालय सि. नं.: NCA-19047

बरामद

सुरक्षाफौजले सञ्चालन गरेको खोज तलासको कारवाहीको क्रममा यहि जेष्ठ २९ गते सल्यान जिल्लाको खरिबोर्ट इलाकामा आतंककारीहरुको कथित सहकारी पसलमा रहेको २०० बोरा चामाल (प्रति बोरा ३० के.जि.को) को साथै तेल, घ्यू, चिनी तथा फेन्सीका सामानहरु, झोला, चप्पल एवं जुत्ताहरु बरामद गरेको छ । साथै सोही दिन सुरक्षाफौजले सिराहा जिल्लाको गौरीपुर्र इलाकाबाट पेस्तोल नाल १ र सो को गोलीहरु एवं आतंककारी दस्तावेजहरु समेत बरामद गरेको छ ।

RNA HQ
14 June 2005