2005-06-14 - press release - NA२०६२-०२-३१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19046 अभिलेखालय सि. नं.: NCA-19046

आत्मर्समर्पण

विगतमा आतंककारी क्रियाकलापमा संलग्न रहँदै आएका कास्की जिल्लाको मिजुरेडाँडा इलाका निवासी आश बहादुर न्यौपाने तथार् इलाम जिल्लाको महमाई गा.वि.स.-३ निवासी आतंककारी समुहका कथित डिष्ट्रिक्ट कमिटि मेम्बर भूवनसिंह गिरी नाम गरेका व्यक्तिहरुले आतंककारीहरुले गर्ने गरेको हत्या, हिंसा लगायतका विभिन्न ज्यादतीबाट आफुहरुमा वितृष्णा पैदा भएको कारण सो समुह परित्याग गरी र्सवसाधारण सरह जिवन यापन गर्ने उद्देश्यकासाथ सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन्

RNA HQ
14 June 2005