2005-06-14 - press release - NA२०६२-०२-३१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19045 अभिलेखालय सि. नं.: NCA-19045

आतंककारी समुहले गरेका ज्यादतीहरु

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले हिजो जेष्ठ ३० गते राति १० बजे बारा जिल्लाको सिमरौनगढ गा.वि.स.स्थित कनकपुर्र इलाकामा स्थानीय एक व्यक्तिको विवाहको उपलक्ष्यमा आयोजित भोजमा सकेट बम प्रहार गरी ८ जना र्सवसाधारण व्यक्तिहरुलाई सख्त र्घाईते बनाएका छन् । र्घाईतेहरुको हाल पर्सा ाजल्लाको वीरगञ्ज अस्पतालमा उपचार भईरहेको छ ।

यसै गरी अर्घााँची जिल्लाको बागमारे इलाकामा आतंककारीहरुले बेवारिशे अवस्थामा छोडेको बम बिष्फोटन हुंदा सोही इलाका निवासी सुमित्रा रजाली र बसन्ती रजालीको घटनास्थलमै मृत्यु भएको छ । उक्त घटनामा परी ३ जना र्सवसाधारण व्यक्तिहरु र्घाईते भएका छन्, र्घाईतेहरुलाई उपचार्रार्थ बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल पुर्‍याईएको छ ।

RNA HQ
14 June 2005