2005-06-14 - press release - NA२०६२-०२-३१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19043 अभिलेखालय सि. नं.: NCA-19043

सुरक्षाफौजको कारवाहीमा २ आतंककारीको मृत्यु

हिजो जेष्ठ ३० गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा सुरक्षाफौजलाई सकेट बम प्रहार गर्ने आतंककारी बिरुद्ध सुरक्षाफौजले गरेको प्रतिकारात्मक कारवाहीबाट काभ्रेपलान्चोक जिल्लाको दुवाकोर्ट इलाकामा नाम खुल्न नखुलेका १ जना र कपिलबस्तु जिल्लाको मोतिपुर्र इलाकामा चन्द्रमणि पाण्डे नाम गरेका १ गरी जम्मा २ आतंककारीको मृत्यु भएको छ । मृतकहरुको साथबाट सुरक्षाफौजले पेस्तोल नाल-१, विभिन्न हतियारका गोलीहरु, सकेट बम तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
14 June 2005