2005-06-13 - press release - NA२०६२-०२-३० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19040 अभिलेखालय सि. नं.: NCA-19040

घुम्ति शिविर सञ्चालन

यहि जेष्ठ २७ गते हुम्ला जिल्लाको थाया इलाकामा सुरक्षाफौजले सञ्चालन गरेको घुम्ति सेवा शिविरमा स्थानीय ३२५ जना तथा डोल्पा जिल्लाको जुफाल इलाकामा यही जेष्ठ २६ र २७ गते सञ्चालन गरेको घुम्ति सेवा शिविरमा स्थानीय २८५० जना र्सवसाधारण व्यक्तिहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।

RNA HQ
13 June 2005