2005-06-13 - press release - NA२०६२-०२-३० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19039 अभिलेखालय सि. नं.: NCA-19039

आत्मर्समर्पण

विगतमा आतंककारी समुहमा संलग्न रहँदै आएका ओखलढुङ्गा पोकाली निवासी आतंककारी समुहका कथित मिलिसिया भगि लाक्पा शेपा तथा दार्चुला जिल्ला धारी गा.बि.स. निवासी मनोरथ भट्ट "सफल" ले आतंककारीहरुको हत्या, हिंसा, विष्फोट, आगजनी तथा ज्यादतीदेखि वितृष्णा पैदाभई सकेट बम सहित यही जेष्ठ २९ गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
13 June 2005