Archive ref no: NCA-19038
आतंककारी समुहले गरेका ज्यादतीहरु
र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले यही जेष्ठ २८ गते लम्जुङ्ग जिल्लाको बेशीशहर स्थित एक स्कुलमा प्रेशर कुकर बम विष्फोट गराइ स्कुलमा क्षति पुर्याएका छन् । यसैगरी यही २५ गते आतंककारीको एक समुहले दोलखा जिल्लाको माझी गाउँबाट रामेछाप जिल्ला कठाजोर गा.बि.स. निवासी राजकिशोर अधिकारी नाम गरेका एक र्सवसाधारण व्यक्तिलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।
RNA HQ
13 June 2005