2005-06-12 - press release - NA२०६२-०२-२९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19034 अभिलेखालय सि. नं.: NCA-19034

आत्मर्समर्पण

विगतमा आतंककारी समुहमा संलग्न रहँदै आएका दैलेख जिल्लास्थित जगन्नाथ र तोली गा.वि.स.निवासी कथित वडा प्रमुखहरु वीरसिंह बि.क.,दान बहादुर सान ठकुरी, कटक बहादुर शाही, लाल बहादुर शाही, दल बहादुर भण्डारी र कथित सचिव सुरेन्द्रजंग शाहीका साथै कथित सदस्यहरु दल बहादुर शाही र मान बहादुर बि.क. नाम गरेका व्यक्तिहरुले आतंककारीहरुले गर्ने गरेको हत्या, हिँसा जस्ता घृणित कुकृत्यहरुबाट आफुमा बितृष्णा पैदा भएको कारण सो समुह परित्याग गरी र्सवसाधारण सो सरह जीवन यापन गर्ने उद्देश्यका साथ यही जेष्ठ २७ गते स्थानिय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
12 June 2005