2005-06-10 - press release - NA२०६२-०२-२७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19026 अभिलेखालय सि. नं.: NCA-19026

निष्कृय

यही जेष्ठ २६ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको दौरान प्यूठान जिल्लाको बग्दुला पुलमा आतंककारीहरुले बिछ्याएको IED बम तथा यही २५ गते कैलाली जिल्लाको भगवानपुर्र इलाकामा सातवटा सकेट बमलाई पूण् निष्कृय तुल्याएको छ ।

RNA HQ
10 June 2005