2005-06-09 - press release - NA२०६२-०२-२६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19014 अभिलेखालय सि. नं.: NCA-19014

यात्रुवहाक बस बिष्फोटमा परी र्घाईते भएका ३ जना उपचार पश्चात घर फिर्ता

मिति २०६२ जेष्ठ २३ गते चितवन जिल्लाको माडीस्थित कल्याणपुर्र इलाकाको बाँदरमुडे खोलामा आतंककारीहरुले आफ्नो दानवीय चरित्र प्रस्तुत गर्दै यात्रुवहाक बसलाई आईर्.इ.डि. बिष्फोट गराउँदा गम्भिर र्घाईते भई छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार्रार्थ भर्ना गरिएका १६ मध्ये ३ जना व्यक्तिहरु उपचार पश्चात आफ्नो घर फिर्ता भएका छन् ।

RNA HQ
09 June 2005