2006-10-23 - incident - Salyan district २०६३-०७-०६ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-17864 अभिलेखालय सि. नं.: NCA-17864

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11590
  • अ. नं.500
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:काभ्रा
  • वार्ड नं.:3
  • टोलको नाम:आरुचौर
  • पीडित विवरण
  • पीडितको नाम:वमबहादुर विक
  • जन्म मिति:
  • साल:2026
  • महिना:00
  • गते:00
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:काभ्रा
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पूर्व गाजस प्रमुख
  • बाबुको नामरुद्रवीर कामी
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गाजली कामी
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • दाङ जिल्लाको तुल्सीपुर नपा
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • गिट्टी कुटेर मजदुरी गरी छोरा छोरी पालिरहेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-07-06
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:काभ्रा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काभ्रा गाविस-३ आरुचौर निवासी ३७ वर्षीय वमबहादुर विकलाई अवैध यौन सम्वन्ध राखेको आरोपमा २०६३ कार्तिक ६ गते सोही माओवादीले कब्जामा लिइ दुई दिनसम्म गाई गोठमा बाधेर यातना दिई हत्या गरे। मृतक नेकपा माओवादीका पूर्व गाजस प्रमुख थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री