2006-09-11 - incident - Lamjung district २०६३-०५-२६ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-17841 अभिलेखालय सि. नं.: NCA-17841

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1082
  • अ. नं.74
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:श्रीमञ्ज्याङ
  • वार्ड नं.:3
  • टोलको नाम:केराबारी
  • पीडित विवरण
  • पीडितको नाम:कुमार परियार
  • जन्म मिति:
  • साल:2049
  • महिना:05
  • गते:05
  • उमेर:14
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:भाचोक
  • वार्ड नं.:9
  • टोल:कसेरी थुम्सीकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:भाचोक
  • वार्ड नं.:9
  • टोल:कसेरी थुम्सीकोट
  • लिङ्ग:पुरुष
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामधनबहादुर दमाई
  • आमाको नाम:मनबुजा परियार
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रस
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-05-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:श्रीमञ्ज्याङ
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घाचोक गाविस-९ निवासी १४ वर्षीय कुमार परियारलाई माओवादीमा प्रवेश गरी हतियार सहित भागेको भन्दै उनलाई माओवादीका कार्यकर्ताले नियन्त्रणमा लिई ०६३ भदौ २६ गते लमजुङ जिल्लाको श्रीमञ्याङ गाविस-२ केराबारी भन्ने ठाउँको भीरबाट खसालेर हत्या गरे। उनी कक्षा ५ मा पढदा पढदै माओवादीमा आबद्ध भएका थिए। उनले २०६३ साल भदौ १६ गते लमजुङको ओखरीबाट एउटा राईफल त्यसको ३४ राउन्ड गोली र ग्रिनेट सहित भागेको भन्दै माओवादीले भदौ २६ गते नियन्त्रणमा लिएका थिए। उनको टाउको छिया-छिया भएको र खुट्टा दुई ठाउँमा भाँचिएको थियो। माओवादीले लासलाई सोही ठाउँमा पुरेर छोडेका थिए। घटनापछि माओवादीले विज्ञप्ति प्रकाशित गरी लुकाएको हतियार देखाउन जाँदा परियारको भीरबाट खसेर मृत्यु भएको दावी गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री