2006-09-08 - incident - Bara district २०६३-०५-२३ - घटना - बारा जिल्ला

Archive ref no: NCA-17839 अभिलेखालय सि. नं.: NCA-17839

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6276
  • अ. नं.16
  • घटना भएको जिल्ला:बारा
  • गाविस:देवापुर
  • वार्ड नं.:8
  • टोलको नाम:तेता
  • पीडित विवरण
  • पीडितको नाम:रामनरेशप्रसाद यादव
  • जन्म मिति:
  • साल:2045
  • महिना:00
  • गते:00
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:देवापुर
  • वार्ड नं.:8
  • टोल:तेता
  • अस्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:देवापुर
  • वार्ड नं.:8
  • टोल:तेता
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामश्री रामशिव चरित्र मावि जयनगर चिउताहा
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामश्री रामशिवप्रसाद यादव
  • आमाको नाम:सियापतीदेवी यादव
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिमादेवी यादव
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-05-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:देवापुर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कलैया अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफ्नै गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देवापुर गाविस ८ का १८ वर्षीय रामनरेशप्रसाद यादवको २०६३ भदौ २३ गते माओवादी कार्यकर्ता विल्लु भन्ने आस महम्द मारिएपछि नेकपा माओवादी कार्यकर्ताले गाउँमा आक्रमण गरी जथाभावी गोली प्रहार गर्दा उनको गोली लागि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री