2006-09-07 - incident - Lamjung district २०६३-०५-२२ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-17837 अभिलेखालय सि. नं.: NCA-17837

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2057
  • अ. नं.71
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:इशानेश्वर
  • वार्ड नं.:2
  • टोलको नाम:लक्ष्मीवजार
  • पीडित विवरण
  • पीडितको नाम:सन्तबहादुर विक
  • जन्म मिति:
  • साल:2035
  • महिना:03
  • गते:07
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:इशानेश्वर
  • वार्ड नं.:2
  • टोल:लक्ष्मीवजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्ष्मण बिक
  • आमाको नाम:सरस्वती विक
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अप्सरा विक
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-05-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:इशानेश्वर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, लम्जुङ
  • मिति:2063-05-23
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • भीदिम खोला नजिक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इशानेश्रर गाविस-२ का सन्तबहादुर विक पूर्व माओवादी कार्यकर्ता हुन। उनलाई माओवादीले हतियार चोरी भागेको आरोपमा २०६३ भदौ २२ गते बेलुका एमाओवादीले घरबाट अपहरण गरी सोही ठाउँको लक्ष्मीबजार स्थित एक घर भित्र लगेर लठ‍्ठीले कुटी कुटी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री