2006-09-07 - incident - Khotang district २०६३-०५-२२ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-17836 अभिलेखालय सि. नं.: NCA-17836

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4473
  • अ. नं.7
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:1
  • टोलको नाम:काडे
  • पीडित विवरण
  • पीडितको नाम:प्रदीप परियार
  • जन्म मिति:
  • साल:2055
  • महिना:05
  • गते:05
  • उमेर:8
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:1
  • टोल:काडे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामराजन परियार
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट माओवादीबाट २५किलो चिउरा र
  • कति रकम बराबर (रु)5000
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहिने खुट्टा
  • उपचार गराएको अस्पतालको नाम
  • शिक्षण अस्पताल काठमाडौं
  • उपचार मिति 2063-05-28
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-05-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डाँडागाउँ गाविस-१ का डिल्ली परियारको २०६३ भदौ २२ गते विद्यालयबाट घर फर्कने क्रममा छिमेकी दुर्गा तिरूवाको खाली घरमा माओवादीले वेवारिसे अवस्थामा राखेको ग्रीनेट भेटी झिकेर खेलाउँदा विस्फोट भई घाइते भएका उनको इन्सेकको सहयोगमा टिचिङ अस्पताल काठमाडौंमा उपचार भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री