2006-09-01 - incident - Bajhang district २०६३-०५-१६ - घटना - बझाङ जिल्ला

Archive ref no: NCA-17831 अभिलेखालय सि. नं.: NCA-17831

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4634
  • अ. नं.90
  • घटना भएको जिल्ला:वझाङ
  • गाविस:बाँझ
  • वार्ड नं.:6
  • टोलको नाम:पाउटा
  • पीडित विवरण
  • पीडितको नाम:प्रेम बहादुर भण्डारी
  • जन्म मिति:
  • साल:2025
  • महिना:09
  • गते:10
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:वझाङ
  • गाविस:बाँझ
  • वार्ड नं.:6
  • टोल:पाउटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:वझाङ
  • गाविस:बाँझ
  • वार्ड नं.:6
  • टोल:पाउटा
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामबागयल प्रा वि पाउटा
  • पद:प्र अ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधन बहादुर भण्डारी
  • आमाको नाम:सपना भण्डारी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धौली देवी भण्डारी
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-05-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:वझाङ
  • गाविस:बाँझ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थलमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँझ गाविस-६ निवासी वागथला प्राविका प्रधानाध्यापक ३८ वर्षीय प्रेमबहादुर भण्डरीको २०६३ भदौ ६ गते जिल्ला शिक्षा कार्यालयबाट सबै शिक्षकको तलबभत्ता बुझी घर गईरहेको समयमा माओवादीका कार्यकर्ताले बझाङ जिल्लाको बाँझ गाविस-६ पाउटा भन्ने बीच बाटो मै हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री