2006-08-29 - incident - Banke district २०६३-०५-१३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-17823 अभिलेखालय सि. नं.: NCA-17823

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३३१
  • पीडितको नाम र थर:चन्द्रबहादुर सुनार
  • ठेगाना:बाँके जिल्ला चिसापान-५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बाँके जिल्ला चिसापानी- ५ का चन्दब्रहादुर सनुारलाई जङ्गलमा फालिएको बेवारिसे बमपड्कदा दाहिने आखँा नदख्ेने र दाहिने हात काट्नु परेकोले उपचार खर्च र क्षतिपूर्ति दिलाई पाऊँ भन्ने उजुरी
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:आयोगबाट गरिएको अनुसन्धानबाट निज सुनार २०६३/५/१३ गते बर्दिया जिल्लाको बेलुवा गाविसमा पर्ने राझँाजङ्गलमा गाईवस्तु चराउन गएको बखत बेवारिसे बम बिष्फोट भई उपरोक्तअनुसार घाइते तथा अपाङ्ग भएको बुझियो। अत: घटनाका पीडित चन्द्रबहादुर सुनारलाई रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरियो भन्ने मिति २०६६/१०/६ को निर्णय
  • आयोगबाट गरिएको सिफारिस विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री