2006-08-26 - incident - Kapilvastu district २०६३-०५-१० - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-17815 अभिलेखालय सि. नं.: NCA-17815

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1548
  • अ. नं.73
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:वासखोर
  • वार्ड नं.:2
  • टोलको नाम:वाराह
  • पीडित विवरण
  • पीडितको नाम:सवरुन निशा
  • जन्म मिति:
  • साल:2018
  • महिना:12
  • गते:01
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वासखोर
  • वार्ड नं.:2
  • टोल:वाराहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:मुसलमान
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनखुलेको
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:छोटेलाल मुसलमान
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतमा विस्थापित
  • मिति 2063-05-11
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल सम्म विस्थापित
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-05-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वासखोर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2063-05-11
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वासखोर गाविस-२ निवासी ४५ वर्षीय सवरुन निशा मुसलमानलाई ०६३ भदौ १० गते राती ९ बजे घरमा सुतिरहेको बेला ५/६ जनाको समूहमा आएका अज्ञात हतियारधारी समूहले निजका पति छोटेलाल मुसलमानलाई प्रतिकार समूहमा रहेको आरोपमा खोजेको र घरमा छैन भने पछि घरभित्र लुकाएको छ भन्दै पत्नी सवरुन निशा मुसलमानलाई बन्दुकका कुन्दाले हानी घाइते अवस्थामा छोडे। उपचारको क्रममा उनको मृत्यू भयो। उनका परिवारका अनुसार निजको घरमा बम विस्फोटन गर्नुको साथै लुटपाट भएको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री