2006-08-25 - incident - Saptari district २०६३-०५-०९ - घटना - सप्तरी जिल्ला

Archive ref no: NCA-17814 अभिलेखालय सि. नं.: NCA-17814

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9447
  • अ. नं.46
  • घटना भएको जिल्ला:सप्तरी
  • गाविस:हर्दिया
  • वार्ड नं.:7
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:फुलोदेवी यादव
  • जन्म मिति:
  • साल:2029
  • महिना:00
  • गते:00
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:हर्दिया
  • वार्ड नं.:7
  • टोल:कमलपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:हर्दिया
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:महिला
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनखुलेको
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:किशुनदेव महतो
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-05-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सप्तरी
  • गाविस:हर्दिया
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सगरमाथा अञ्चल अस्पताल राजिबराज
  • मिति:2063-05-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हर्दिया गाविस ७ कमलपुरकी फुलोदेवी यादवलाइ दोश्रो विवाह गरेको आरोपमा ०६३ भदौ ९ गते माओवादी कार्यकर्ता शुभनारायण यादवले नियन्त्रणमा लिइ यातना दिएपछि मृत्यु भयो। शवकव पोष्टमार्टम नै नगरी माओवादी कार्यकर्ताले स्थानीय चहरा खोलामा शव गाडिदिए। मानवअधिकारकर्मीकव सहयोगमा शव उत्खनन् गरी पोष्टमार्टम गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री