2006-08-17 - incident - Bardiya district २०६३-०५-०१ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-17808 अभिलेखालय सि. नं.: NCA-17808

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1399
  • अ. नं.41
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:5
  • टोलको नाम:मदाहा
  • पीडित विवरण
  • पीडितको नाम:सुशिल ज्ञवाली
  • जन्म मिति:
  • साल:2022
  • महिना:01
  • गते:01
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:5
  • टोल:मदाहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ज्ञवाली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममिनराज ज्ञवाली
  • आमाको नाम:चेतन कुमारी ज्ञवाली
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिठ्ठी ज्ञवाली
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-05-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2063-05-02
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मानखोला वेलवा गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया मोनीपुर गाविस-५ मदाहाका ४१ वर्षीय सुशिल ज्ञवालीलाई २०६३ भदौ १ गते सो ठाउँमा बस्ने माओवादी कार्यककर्ता धनबहादुर थारुको नेतृत्वमा पाँच जनाको समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरे। ज्ञवालीलाई गाउँको सामुदायिक वनमा भ्रष्टाचार भएको विषयमा छानविन गर्न बनेको अनुगमन समितिमा बसेको तथा छलफल गर्दा विवाद भएपछि हत्या गरिएको थियो। धनबहादुरलाई अदातलतले जेल चलान गरे पनि उनी त्यहाबाट भागेका थिए। उनको अवस्था अज्ञात छ। अन्य आरोपित केही समय भारततर्फ भागे पनि हाल घरमै रहेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री