2006-08-00 - incident - Bardiya district २०६३-०४-०० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-17797 अभिलेखालय सि. नं.: NCA-17797

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11318
  • अ. नं.573
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:सानोश्री
  • वार्ड नं.:8
  • टोलको नाम:बेलझुण्डी
  • पीडित विवरण
  • पीडितको नाम:लोकबहादुर परियार
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सानोश्री
  • वार्ड नं.:7
  • टोल:शक्तिपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबलबहादुर परियार
  • आमाको नाम:चन्द्रकला परियार
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमित्रा परियार
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-05-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सानोश्री गाविस-७ शक्तिपुरका २२ वर्षीय लोकबहादुर परियारलाई माओवादीको समूहले छिमेकीको घरमा टिभी हेरी रहेको अवस्थामा २०६३ भदौ मा राती कव्जामा लिई शक्तिपुर गाँउको बेलझुण्डी सामुदायिक बनमा लाठी र ढुंगाले हानी हत्या गरे। दोस्रो दिन गाइबाख्र चराउन जाने गोठालाहरुले लास देखेपछि गाँउलेहरु हेर्न गएका थिए। गाँउलेहरुका अनुसार हातखुट्टा भाँचिएको थियो। पीडित परिवारलाई लासघर ल्याए मारिदिने धम्की माओवादीबाट आएपछि लास कुकुर र जंगली जनावरले खाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री