2006-07-30 - incident - Mahottari district २०६३-०४-१४ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-17796 अभिलेखालय सि. नं.: NCA-17796

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.10861
  • अ. नं.87
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:माइस्थान
  • वार्ड नं.:8
  • टोलको नाम:मडाहा खोला
  • पीडित विवरण
  • पीडितको नाम:गौरीशंकर महत्तो सुँडी
  • जन्म मिति:
  • साल:2040
  • महिना:00
  • गते:00
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:अत्रौली
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:अत्रौली
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महत्तो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्देश्वर महत्तो
  • आमाको नाम:कमलीदेवी महत्तो
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधादेवी महत्तो
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-04-14
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:माइस्थान
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अत्रौली गाविस-१ का २३ वर्षीय गौरीशंकर महत्तो सुँडीलाई चोरी र डकैतीको आरोपमा संलग्न भएकै अवस्थामा ०६३ साउन १४ गते विहान महोत्तरी जिल्ला माईस्थान गाविस-८ स्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गको भडाहा खोलाको पुल नजिक माओवादी कार्यकर्ताले गोली हानी हत्या गरे। काठमाण्डौंबाट झापा जाँदै गरेको वसलाई रोकी लुटपाट गर्दै गरेको अवस्थामा माओवादीको जनमुक्ति सेनाले पक्राउ गर्न खोज्दा पीडित भाग्दै गर्दा घटना भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री