2006-07-05 - incident - Saptari district २०६३-०३-२१ - घटना - सप्तरी जिल्ला

Archive ref no: NCA-17781 अभिलेखालय सि. नं.: NCA-17781

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9510
  • अ. नं.56
  • घटना भएको जिल्ला:सप्तरी
  • गाविस:छिन्नमस्ता
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:बिजय कुमार झा
  • जन्म मिति:
  • साल:2031
  • महिना:00
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:छिन्नमस्ता
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:छिन्नमस्ता
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:झा
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामश्रीनारायण झा
  • आमाको नाम:मीनादेवी झा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुचिता झा
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-03-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सप्तरी
  • गाविस:छिन्नमस्ता
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सगरमाथा अञ्चल अस्पताल राजिबराज
  • मिति:2063-03-21
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • छिन्नमस्ता
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छिन्नमस्ता गाविस १ का पूर्व प्रहरी ३२ वर्षीय बिजयकुमार झालाई ०६३ असार २१ गते छिन्नमस्ता बजारबाट घर जादै गरेको अवस्थामा अज्ञात हतियारधरीले घरनजिकैको पोखरी छेउमा गोली हानी हत्या गरे। घटनामा उनिसँगै छिन्मस्ता गाविस २ का महेन्द्र यादव समेत मारिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री