2006-07-04 - incident - Dang district २०६३-०३-२० - घटना - दाङ जिल्ला

Archive ref no: NCA-17779 अभिलेखालय सि. नं.: NCA-17779

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.6039
  • अ. नं.148
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:चैलाही
  • वार्ड नं.:2
  • टोलको नाम:लमही
  • पीडित विवरण
  • पीडितको नाम:रामु प्रसाद चौधरी
  • जन्म मिति:
  • साल:2042
  • महिना:10
  • गते:25
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:चैलाही
  • वार्ड नं.:2
  • टोल:कोलही
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामछडकु थारु
  • आमाको नाम:डोङली थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:श्रीमति अर्को विवाह गरेकी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-03-20
  • समय:00:00:08 AM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:चैलाही
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लमहि प्रा स्वा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • राप्ती नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चैलाही गाविस २ निवासी रामप्रसाद चौधरीको ०६३ असार २० गते कामको सिलसिलामा सतवरिया तर्फ जादै गर्दा नेपाली सेनाको वेस क्याम्प लमही अगाडि प्रतिक्षालयमा राखेको बेवारिसे बम विष्फोट हुँदा घटनास्थलमा नै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री