2006-06-09 - incident - Sindhupalchok district २०६३-०२-२६ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-17755 अभिलेखालय सि. नं.: NCA-17755

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३१२
  • पीडितको नाम र थर:विशाल तामाङ
  • ठेगाना:सिन्धुपाल्चोक जिल्ला ठलूोपाखर गाविस वडा नं.- ३
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ३६७०, जिल्ला सिन्धुपाल्चोक ठलूोपाखर गाविस वडा नं.- ३ बस्ने विशाल तामाङलाई नेकपा (माओवादी) का कार्यकर्ताले २०६३/२/२६ गते अपहरण गरी कब्जामा लिई ऐ. २७ गते बिहान करिब ३ घण्टाको बाटो हिँडाई लिसब्खु गाउँ विकास समिति वडा नं.- ५ स्थित न्वारगाउँमा पर्‍ु याई दिनभर यातना दिई मारिएको र राति घटनास्थल भन्दा करिब २ कि. मी. पश्चिम लुगुको जङ्गलमा लगी गाडके ो र विशाल भागके ो भनी हल्ला चलाएकोसमेत आयोगको अनुसन्धान टोलीको प्रतिवेदनबाट खल्ु न आएको देखिन्छ
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:घटनामा संलग्न दोषीलाई फौजदारी अभियोगमा मुद्दा चलाई कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको च. नं. १००४ मिति २०६३/८/७ को पत्रानुसार "विशाल तामाङ (लामा) का परिवारलाई क्षतिपूर्ति स्वरूप गृह मन्त्रालयको २०६३/४/१८ को निर्णयानुसार रु. १,५०,०००/- आर्थिक सहायता दिने निर्णय भएको" भन्ने देखिँदा यस आयोगबाट क्षतिपूर्तितर्फ केही बोलिरहनु परेन भनी मिति २०६६/२/२१ को निर्णय
  • आयोगबाट गरिएको सिफारिस विवरण:च.नं. १५९१ सरंक्षण २२०१ मिति २०६६/३/२८ मा प्र.म.म.प.को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु.१,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री