2006-05-27 - incident - Rautahat district २०६३-०२-१३ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-17743 अभिलेखालय सि. नं.: NCA-17743

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१६६
  • पीडितको नाम र थर:श्यामसुन्दर सहनी, शम्भु सहनी
  • ठेगाना:रौतहट, वसन्तपट्टी-६
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला रौतहट बसन्तपट्टी-६ का दाजभुाइ श्यामसुन्दर सहनी र शम्भु सहनीलाई नेकपा (माओवादी)ले एक हप्ताअघि आफ्नो कार्यक्रममा अवरोध पुर्‍याएको भन्ने आरोपमा दुवै दाजुभाइलाई घरबाटै अपहरण गरेको, सोही दनि दुवैलाई इनरुवा गाउँबाट छाडेन्ेभनेर माओवादीले स्थानीय मानवअधिकारकर्मी र पत्रकारलाई बोलाएको, सो कुरा थाहा पाएर आक्राेि शत इनरुवाबासीले जबजसर्् ती छुटाई लगेको, सोही दनिदेखि माओवादीले आफ्नो नियन्त्रणमा नरहेको बताएपछि दुवैको अवस्था अज्ञात रहेको र मिति २०६३/२/१३ गतेका दनिदुई दाजभुाइको शव इनरुवा खोला बगरमा पुरिएको अवस्थामा सुरक्षाकर्मीले फेला पारेको भन्ने समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई आयोगको आफ्नै सक्रियतामा स्वविवेकमा उजुरी दर्ता गरी अनुसन्धान गरिएको
  • उल्लङ्घनकर्ता:ने.क.पा. (माओवादी)
  • आयोगको निर्णय:घटनामा संलग्न दोषीहरूको पहिचान गरी सम्बन्धित अदालतमा फौजदारी अभियोगमा मद्व‍ुा चलाई कानुनी कारबाही गर्न नेपाल सरकारलाई लेखी पठाउनुपर्ने र साथै राष्ट्रिय मानवअधिकार आयोग (उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण) नियमावली, २०५७ को नियम १७ बमोजिम पीडित परिवारको भरणपोषणको लागि जनही रु. ३,००,०००/- क्षतिपुर्ति उपलब्ध गराउनको लागि नेपाल सरकार समक्ष लेखी पठाउने भन्ने मिति २०६४/१०/२१ को निर्णय
  • आयोबाट गरिएको सिफारिस विवरण:च.नं. ३२४ मिति २०६५/६/६ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको, च.नं. ३२५ मिति २०६५/६/६ गते शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/८/२९ को निर्णयानुसार निजहरूलाई जनही रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध दिने निर्णय भएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्रबाट जानकारी प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च.नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री