2006-05-12 - incident - Kathmandu district २०६३-०१-२९ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-17723 अभिलेखालय सि. नं.: NCA-17723

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१४९
  • पीडितको नाम र थर:-
  • ठेगाना:-
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:पूर्व मन्त्रीहरू कमल थापा, श्रीषशमशेर राणा, रमशेनाथ पाण्डे, टकं ढकाल र नक्षिशमशेर राणालाई मिति २०६३/१/२९ गतेदेखि गरिफ्तार गरी पहरा गण त्रिपुरेश्वर, २ नं. गण महाराजगन्ज र राष्ट्रिय प्रहरी प्रतिष्ठानमहाराजगन्जमा राखिएकोले निजहरूको सम्बन्धमा आयोगबाट मिति २०६३/१/३१ देखि २०६३/२/१ सम्म अनुगमन गरिएको
  • उल्लङ्घनकर्ता:प्रहरी
  • आयोगको निर्णय:*पूर्व परराष्ट्र मन्त्री रमशेनाथ पाण्डेको स्वास्थ्य स्थिति कमजोर रहेको पाइएकोले निजको कमजारे स्वास्थ्य अवस्थालाई मध्यनजर राखी आवश्यक उपचारसहति उचित बन्दोवस्त गर्ने, थुनामा रहेका बन्दीहरूले पढ्न चाहेकापुस्तक,पत्रपत्रिकार सञ्चारका साधन रेडियो र टेलिभिजनको समेत व्यवस्था गराउन
  • आयोगबाट पठाइएको पत्र विवरण:च. नं. २१२९ मिति २०६२/२/२ मा आयोगको निर्णय कार्यान्वयनसम्बन्धमा प्र.म.म.का.लाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री