2006-05-08 - incident - Saptari district २०६३-०१-२५ - घटना - सप्तरी जिल्ला
Archive ref no: NCA-17720 अभिलेखालय सि. नं.: NCA-17720
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.9598
- अ. नं.78
- घटना भएको जिल्ला:सप्तरी
- गाविस:औरही
- वार्ड नं.:6
- टोलको नाम:बथनाहा
- पीडित विवरण
- पीडितको नाम:रामकेवल मण्डल
- जन्म मिति:
- साल:2026
- महिना:12
- गते:01
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:औरही
- वार्ड नं.:6
- टोल:बथनाहा
- अस्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:औरही
- वार्ड नं.:6
- टोल:बथनाहा
- लिङ्ग:पुरुष
- थर:मण्डल
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबंसीलाल मण्डल
- आमाको नाम:मुनेश्वरीदेवी मण्डल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अनितादेवी
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2063-01-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सप्तरी
- गाविस:औरही
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सगरमाथा अञ्चल अस्पताल राजिबराज
- मिति:2063-01-26
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बथनाहा ६ ओरही
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):औरही गाविस-६ बथनाहाका ३३ वर्षीय रामकेवल मण्डललाई ०६३ बैशाख २५ गते माओवादीले घरबाट अपहरण गरी घरनजिकै गोली हानी हत्या गरे।