2006-05-08 - incident - Kapilvastu district २०६३-०१-२५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-17719 अभिलेखालय सि. नं.: NCA-17719

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.2038
  • अ. नं.4
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:जयनगर
  • वार्ड नं.:7
  • टोलको नाम:सुकुम्वासी टोल
  • पीडित विवरण
  • पीडितको नाम:तुलसी परियार
  • जन्म मिति:
  • साल:2053
  • महिना:10
  • गते:05
  • उमेर:10
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:जयनगर
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममगंलसिंह दर्जी
  • आमाको नाम:लिला दर्जी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:एकल
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:आइसिअआरसिले उपचार गरेको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट एन०सि०वि०एन०ले खुट्टा राख्न र पढाइ खर्च सहयोग गरेको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग खुट्टा गुमेको
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-01-25
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:जयनगर
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जयनगर गाविस-७ निवसी १० वर्षीय तुलसी परियार २०६३ वैशाख २५ गते विहान बाख्रा चराउन जाँदा सेनाले राखेको माइन पड्केर परियारको एउटा खुट्टा गुमेर शरीरमा छर्राले लागेको दाग भएको त्यस पछि तुरुन्तै लुम्बिनी अञ्चल अस्पतालमा ४ महिना राखेर घरमा ल्याएको परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री