2006-04-29 - incident - Gulmi district २०६३-०१-१६ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-17708 अभिलेखालय सि. नं.: NCA-17708

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.271
  • अ. नं.24
  • घटना भएको जिल्ला:गुल्मी
  • गाविस:तम्घास
  • वार्ड नं.:3
  • टोलको नाम:धागिथुम
  • पीडित विवरण
  • पीडितको नाम:विष्णु सोमै
  • जन्म मिति:
  • साल:2044
  • महिना:01
  • गते:02
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:गुल्मी
  • गाविस:पराल्मी
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाम
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधने सोमै
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-01-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गुल्मी
  • गाविस:तम्घास
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल गुल्मी
  • मिति:2063-01-16
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रिडी गुल्मि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पराल्मी गाविस -९ निवासी तम्घास गाविस-३ धागिथुम ब्यारेकमा कार्यरत सैनिक जवान १९ वर्षीय विष्णु सोमैको ०६३ बैशाख १६ गते धागिथुम ब्यारेकमा बङकर खनिरहेको अवस्थामा केंही समय अगाडी नेपाली सेनाले खनि छाडेको माइन विष्फोटन हुँदा उनको म‍ृत्यु भएको हो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री