2006-04-29 - incident - Gulmi district २०६३-०१-१६ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-17712 अभिलेखालय सि. नं.: NCA-17712

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.287
  • अ. नं.29
  • घटना भएको जिल्ला:गुल्मी
  • गाविस:तम्घास
  • वार्ड नं.:3
  • टोलको नाम:धागिथुम
  • पीडित विवरण
  • पीडितको नाम:मानबहादुर राना
  • जन्म मिति:
  • साल:2044
  • महिना:07
  • गते:28
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:गुल्मी
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:9
  • टोल:हर्राचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राना
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री भैरव प्रसाद गण धागिथुम ब्यारेक
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहिमबहादुर रानामगर
  • आमाको नाम:नब्दी रानामगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-01-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गुल्मी
  • गाविस:तम्घास
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल गुल्मि
  • मिति:2063-01-16
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नयाँगाउँ गाविस ९ पनाहखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नयाँगाउँ गाविस-९ चर्लामचौर स्थायी ठेगाना भै तम्घास गाविस- ३ श्री भैरव प्रसाद गण धागिथुम ब्यारेकमा नेपाली सेनामा भर्ना सैन्य तालिम गरिरहेका मान बहादुर रानामगर ०६३ बैशाख १६ गते तालिम पुरा गर्ने सिलसिलामा धागिथुममा ब्यारेकमा बङकरको लागि जमिन खनिरहेको बेला सेनाले केही समय अगाडी राखेको बम बिस्फोटन भइ मृत्यु भएको हो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री