2006-04-26 - incident - Morang district २०६३-०१-१३ - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-17702 अभिलेखालय सि. नं.: NCA-17702
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7908
- अ. नं.218
- घटना भएको जिल्ला:मोरङ
- गाविस:वेलवारी
- वार्ड नं.:3
- टोलको नाम:वेलबारी बजार
- पीडित विवरण
- पीडितको नाम:सुनीता ऋषिदेव
- जन्म मिति:
- साल:2046
- महिना:03
- गते:02
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:वेलवारी
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:ऋशीदेव
- जात:मधेसी
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामवेचनलाल ऋषिदेव
- आमाको नाम:
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)350000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2063-01-13
- समय:00:00:11 AM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:वेलवारी
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:धरान अस्पताल
- मिति:2063-01-13
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लोहन्द्र खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेलवारी गाविस-३ की १७ वर्षीय सुनीता ऋषिदेवको ०६३ वैशाख १३ गते सेनाले चलाएको गोली लागी मृत्यु भयो। वेलवारी गाविस - ३ की सपना गुरूङको हत्या पछी विरोधमा उत्रीएका सर्वसाधारण माथी सेनाले गोली चलाउँदा उनको मृत्यु भएको थियो। लासको पोष्टमाटम विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी लोहन्द्र खोलामा सदगद भयो।