2006-04-26 - incident - Morang district २०६३-०१-१३ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-17701 अभिलेखालय सि. नं.: NCA-17701

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7467
  • अ. नं.78
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:वेलवारी
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:टेकलाल चौधरी (झपटा)
  • जन्म मिति:
  • साल:2031
  • महिना:00
  • गते:00
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:मिर्गौलिया
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:एरिया कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नामबिर्खबहादुर चौधरी
  • आमाको नाम:भरीदेवी चौधरी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्गादेवी चौधरी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय
  • कति रकम बराबर (रु.)300000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-01-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:वेलवारी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विपि कोइराला धरान
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मृगौलीया
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मृगौलिया गाविस-८ निवासी माओवादी एरिया कमिटी सदस्य झपटा भनीने टेकलाल चौधरीलाई 2063 वैशाख १३ गते बेलवारी गाविस-३ मा डेरामा बस्ने सपना गुरूङलाई बेलवारी वेस क्याम्पको सेनाले बलात्कार गरि हत्या गरेको भन्दै सर्वसाधारण विरोधमा उत्रिएको समयमा अधिकारकर्मीको टोलीले गोली नहान्न भन्दा भन्दै क्याप्टेन प्रह्लाद गुरुङको निर्देशनमा सेनाले गोली हानी हत्या गरे। लास सेनाले विपी कोइराला विज्ञान प्रतिष्ठानमा गरी लास आफन्तलाई बुझाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री