2006-04-25 - incident - Morang district २०६३-०१-१२ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-17695 अभिलेखालय सि. नं.: NCA-17695

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२९८
  • पीडितको नाम र थर:प्रभु नारायण भट्टराई, प्रसाद गुरुङ, टेकनारायण चौधरी, फुर्वा शेर्पा, खिमे भन्ने धनुबहादुर परियार र सुनिता ऋषिदेव
  • ठेगाना:मोरङ जिल्ला बेलबारी गाविस वडा नं.- ३
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मोरङ जिल्ला बेलबारी गाविस वडा नं.- ३ बस्ने सपना गुरुङलाई मिति २०६३/१/१२ गते तत्कालीन शाही नेपाली सेनाले बलात्कारगरपेश्चात्गोली हानी मारके ो घटनाको विरोधमा उत्रिएका सर्वसाधारण व्यक्तिहरूमाथि गोली चलाउँदा प्रभु भट्टराईसहित ६ जनाको मृत्यु र दर्जनौँ घाइते भएको घटनाका सम्बन्धमा सुरक्षाकर्मीद्वारा विरोधमा उत्रेका जनसमूहमाथि अन्य वकैल्पिक उपाय नअपनाई कमाण्डरको आदेशबेगर गोली चलाई पभ्रनुारायण भट्टराई, प्रसाद गुरुङ, टेकनारायणचौधरी, फुर्वा शेर्पा, खिमे भन्ने धनुबहादुर परियार र सुनिता ऋषिदेवको गैरन्यायिक हत्या गरिएको
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:विरोधमा उत्रिएका सवर्साधारण व्यक्तिहरूमाथि गोली चलाउँदा प्रभु भट्टराईसहित ६ जनाको मृत्यु र दर्जनाँै घाइतेभएको घटनाका सम्बन्धमा अध्ययन गर्दा सुरक्षाकमीद्वारा विरोधमा उत्रकेा जनसमूहमाथि अन्य वैकल्पिक उपाय नअपनाई कमाण्डरको आदेश बेगर गोली चलाएको कारण गैर न्यायिक हत्या गरिएकोले मृतकहरू पभ्रनुारायण भट्टराई, प्रसाद गुरुङ, टेकनारायणचौधरी, फुर्वा शेर्पा, खिमे भन्ने धनबुहादुर परियार र सुनिता ऋषिदवे को कानुनबमोजिमका हकवालालाई जनही रु. ३,००,०००/- क्षतिपूर्ति प्रदान गर्न र दोषी पत्ता लगाई ज्यानसम्बन्धी महलको कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/९/२३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च.नं. १२३१ सरंक्षण ६९७ मिति २०६६/११/१७ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री