2006-04-25 - incident - Morang district २०६३-०१-१२ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-17691 अभिलेखालय सि. नं.: NCA-17691

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7905
  • अ. नं.215
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:वेलवारी
  • वार्ड नं.:3
  • टोलको नाम:बेलवारी
  • पीडित विवरण
  • पीडितको नाम:सपना गुरुङ
  • जन्म मिति:
  • साल:2041
  • महिना:00
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:वेलवारी
  • वार्ड नं.:3
  • टोल:फोक्लेण्ड
  • अस्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:वेलवारी
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:महिला
  • थर:गुरूङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नामसामान्य होटेल
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:शोभा गरुङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ज्ञान बहादुर गुरुङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)350000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-01-12
  • समय:00:00:09 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:वेलवारी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विपि कोइराला धरान
  • मिति:2063-01-12
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लोहन्द्र खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेलवारी गाविस-३ निवासी २२ वर्षीय सपाना गुरुङलाई २०६३ वैशाख १२ गते राती ९ बजे घरमा बसीरहेको बेला संयुक्त सुरक्षाफौज वेलवारी वेस क्याम्पका सेनाको समूहले जवरजस्ती बोकेर लोहन्द्रा खोलाको एकान्त ठाउँ टेलीफोनको रिपिटर टावर छेउमा लगी बलत्कार गरी बेहोस अवस्थामा गोली हानी हत्या गरे। सो घटनाको विरोधमा भोलीपल्ट संयुक्त सुरक्षाफौज वेलवारी स्थानीयवासीले घेराउ गर्दा सेनाले गोली हानी ६ जनाको हत्या गरेको थीयो। सो घटनाका सम्बन्धमा सांसद परी थापाको संयोजकत्वमा ०६३ वैशाख २७ गते एक संसदिय छानविन समिती समेत गठन गरिएको थियो। सो समितिले घटनाको छानविन गरी २०६४ पुस २६ गते व्यवस्थापिका संसदमा पेश गर्नका लागि प्रतिवेदन सभामुखलाई बुझाएको थियो। सो प्रतिवेदनमा पीडितलाई १० लाख क्षतिपूर्ती दिन र दोषीलाई कारवाही गर्न सिफारश गरेको थियो। पीडितको परिवारले ३ लाख ५० हजार रुपैयाँमात्र क्षतिपूर्तीस्वरुप प्राप्त गरेका थिए।क़ पीडकहरु वेस क्याम्पका क्याप्टेन प्रलाद थापा मगर सहीत १० जनालाई निलम्वन सहित सरुवा गरिएको थियो। सो घटनाको गैरसरकारी क्षेत्रबाट इन्सेकलगायतका संस्थाहरुले समेत ०६३ वैशाख १६ गतेदेखि १८ गतेसम्म स्थलगत अध्ययन गरी २०६३ वैशाख २० गते काठ्माण्डामा प्रतिवेदन सार्वजनिक गरेका थिए। उनीहरुले प्रतिवेदनमा पीडितलाई क्षतिपूर्ती दिन र दोषीलाई कारवाही गर्न माग गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री