2006-04-24 - incident - Dhading district २०६३-०१-११ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-17690 अभिलेखालय सि. नं.: NCA-17690

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.10360
  • अ. नं.87
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:नलाङ
  • वार्ड नं.:6
  • टोलको नाम:कुसुन्ने
  • पीडित विवरण
  • पीडितको नाम:विष्णु कसाई
  • जन्म मिति:
  • साल:2047
  • महिना:07
  • गते:24
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:नलाङ
  • वार्ड नं.:6
  • टोल:कुसुन्ने
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:नलाङ
  • वार्ड नं.:6
  • टोल:कुसुन्ने
  • लिङ्ग:पुरुष
  • थर:कसाई
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामगोरेलाल कसाई
  • आमाको नाम:पुतली कसाई
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-01-11
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:नलाङ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नलाड गाविस-६ का १६ वर्षीय विष्णु कसाईले माओवादीसँग ल्याएको सकेट बम घरमा ल्याएर खेलाउन लाग्दा ०६३ जेठ ११ गते विष्फोटमा परि गम्भीर घाईते भए। वम विष्फोटमा परि घाइते भएका कसाईलाई उपचारको लागी अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो। घटनामा एक जना बहिनी पनि घाइते भएकी थिइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री