2006-04-20 - incident - Morang district २०६३-०१-०७ - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-17670 अभिलेखालय सि. नं.: NCA-17670
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.7474
- अ. नं.84
- घटना भएको जिल्ला:मोरङ
- गाविस:कदमाहा
- वार्ड नं.:5
- टोलको नाम:केविलाए
- पीडित विवरण
- पीडितको नाम:महमद (बौदु) जाहीर मिया
- जन्म मिति:
- साल:2016
- महिना:08
- गते:21
- उमेर:47
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:कदमाहा
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मिया
- जात:मुस्लिम
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममहमद दुवानी मिया
- आमाको नाम:जैमुन खातुन
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:4
- छोरीको संख्या:5
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल रेडक्रस सोसाइटी
- कति रकम बराबर (रु.)10000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2063-01-07
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:कदमाहा
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल रंगेली
- मिति:2063-01-08
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- कदमाहा-१
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कदमाहा गाविस-५ निवासी सर्वसाधारण वौदु भनीने ४७ वर्षीय महमद जाहेरी मियाँलाई दुई जना व्यक्तिले २०६३ वैशाख ७ गते राती ९ बजे केही सोध्नु छ भनी घरबाट अपहरण गरी १ सय ५० मिटर पश्चिममा लगि छुरा छातीमा प्रहार गरी हत्या गरे। पीडितका आफन्तले सो घट्नामा माओवादी संलग्न रहेको आशंका गरेका छन्। लास स्थानीयवासीले गाँउमै सदगत गरे।