2006-04-20 - incident - Banke district २०६३-०१-०७ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-17666 अभिलेखालय सि. नं.: NCA-17666

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१९९
  • पीडितको नाम र थर:सतेु बि.क.
  • ठेगाना:बाँके, बागेश्वरी गाविस- ३
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ८१७ मिति २०६३/१/७, बाँके जिल्ला बागेश्वरी गाविस वडा नं.- ३ का सतेुवि.क.को हत्या भएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइसकिएको भन्ने देखिएकाले निजका छोराछारेीलाई नि:शुल्क शिक्षाको व्यवस्था गर्न नेपाल सरकारलाई सिफारिस गरी फाइल टबु ्ग्याउने भनी मिति २०६५/३/१९ मा निर्णय गरियो
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. नेपालगन्ज/८१७ संरक्षण ११३२ मिति २०६५/१२/१२ मा प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री