2006-04-09 - incident - Dolpa district २०६२-१२-२७ - घटना - डोल्पा जिल्ला
Archive ref no: NCA-17634 अभिलेखालय सि. नं.: NCA-17634
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.209
- अ. नं.54
- घटना भएको जिल्ला:डोल्पा
- गाविस:जुफाल
- वार्ड नं.:9
- टोलको नाम:लाग्ना
- पीडित विवरण
- पीडितको नाम:तुलबहादुर बिक (निर्माण)
- जन्म मिति:
- साल:2031
- महिना:05
- गते:20
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:डोल्पा
- गाविस:ल्हाँ
- वार्ड नं.:7
- टोल:फुल्चिङ्ग
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बिक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामने क पा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी
- बाबुको नामहवार्जे बि क
- आमाको नाम:छईकु बि क
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तुलमाया बिक
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दुबै हात। बाँया हात नभएको र दाँया हातको औला नभएको।
- उपचार गराएको अस्पतालको नाम
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-27
- समय:00:00:05 PM
- घटनास्थल
- जिल्ला:डोल्पा
- गाविस:जुफाल
- वार्ड नं.:9
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डोल्पा जिल्ला ल्हा गाविस- ७ फुल्चीङ्ग का ३१ वर्षीय तुलबहादुर बिक नेकपा माओवादी पार्टीको कार्यकर्ता रहेको र लाग्ना गाविस-९ जुफालबाट गएको सुरक्षाफौजसँग ०६२ चैत २७ गते भिडन्त हुँदा प्रतिकारमा बम बिष्फोट गराई भाग्न खोज्दा आफैंले पडकाएको बमको कारण बाँया हात पुरा र दाँया हातको औंला काटिएको छ।