2006-04-07 - incident - Rupandehi district २०६२-१२-२५ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-17618 अभिलेखालय सि. नं.: NCA-17618
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4892
- अ. नं.669
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:बुटवल नपा
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:सिंह बहादुर बुढा (प्रतिरोध)
- जन्म मिति:
- साल:2039
- महिना:11
- गते:10
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:मुगु
- गाविस:शेरी
- वार्ड नं.:1
- टोल:निगालकोट
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:कल्याण
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:बुढा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नामअदिचन्द्र बुढा
- आमाको नाम:लालसरा बुढा
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नन्दा बुढा
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग बाँया खुट्टा नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- भारतको लखनउ
- उपचार मिति 2062-12-29
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- सन्चो हुने सम्भावना छ।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-25
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:बुटवल नपा
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुगु जिल्ला सेरी गाविस- १ निवासी माओवादी सेना २३ वर्षीय सिंहबहादुर वुढा ०६२ चैत २५ गते रुपन्देही जिल्लाको वुटवलमा सुरक्षाकर्मी र माओवादी वीच भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोलीबाट घाइते भए। उनको बाँया खुट्टा अशक्त छ।