2006-04-07 - incident - Rupandehi district २०६२-१२-२५ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-17626 अभिलेखालय सि. नं.: NCA-17626

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6302
  • अ. नं.100
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:5
  • टोलको नाम:गोलपार्क
  • पीडित विवरण
  • पीडितको नाम:अशोक थापा
  • जन्म मिति:
  • साल:2030
  • महिना:05
  • गते:31
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:5
  • टोल:गोलपार्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:ड्राइभर
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलिम्बर थापा
  • आमाको नाम:गंगा थापा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिना थापा
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-25
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल बुटवल
  • मिति:2062-12-26
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • तिनाउ नदी बुटवल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुटवल नपा-५ निवासी ३२ वर्षीय अशोक थापालाई ०६२ चैत २५ गते राती माओवादीले नजिकै रहेको बस चलाएर आफूलाई छोड्न हिड भन्दै धम्क्याए, थापाले अटेर गरेर बस चलाउन मानेको थिएनन्। पछि बुटवलको इलाका प्रहरी कार्यालय लयायतमा स्थानमा आक्रमण गर्न आएका माओवादी कार्यकर्ताले थापाको घरमा बम छाडेर गएका थिए। सोही बम विष्फोट हुँदा थापाको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री