2006-04-07 - incident - Kapilvastu district २०६२-१२-२५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-17604 अभिलेखालय सि. नं.: NCA-17604

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1606
  • अ. नं.93
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:तौलिहवा नपा
  • वार्ड नं.:3
  • टोलको नाम:हाडबजारटोल
  • पीडित विवरण
  • पीडितको नाम:महमद मुस्तकिम
  • जन्म मिति:
  • साल:2009
  • महिना:02
  • गते:03
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:तौलिहवा नपा
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुसलमान
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामइमामअलि दर्जी
  • आमाको नाम:आयसा दर्जी मुसलमान
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:साकिरा दर्जी
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-25
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:तौलिहवा नपा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2062-12-27
  • चिकित्सकको नाम:डा अत्ताप हुसेन
  • सदगत गरिएको स्थान
  • स्थानिय इदमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कपिलबस्तु नगरपालीका-३ निवासी ५३ वर्षीय मोहमद मुस्तकीया दर्जीलाई २०६२ चैत्र २५ गते नेकपा माओवादीले जिल्ला सदरमुकाम तौलिहवा आक्रमणको क्रममा आलुको दोकान सुरक्षाको लागि बाहिर सुतेको अवस्थामा माओवादी र सेनाको दोहोरो भिडन्त हुँदा गोली लागी मृत्यु भएको थियो। उनका परिवारका अनुसार उनको कन्चटमा गोली लागेको थियो र राज्यले मृतकका परिवारलाई सहयोग नगरेको गुनासो रहेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री